२०८२ बैशाख ८, सोमबार
१.जि.कन्चनपुर भिमदत्त न.पा.१० बस्ने बर्ष ४० की तारा भट्ट सामान्य ।
२.जि.कैलाली लम्किचुहा न.पा.३ चिसापानी बस्ने बर्ष २३ की हरिकला थापा सामान्य ।
३.जि.कैलाली लम्किचुहा न.पा.३ चिसापानी बस्ने बर्ष १९ को कैलाश वि.क.सामान्य
४.जि.कैलाली लम्किचुहा न.पा.३ चिसापानी बस्ने ३.बस्ने बस्ने बर्ष २७ की कृष्णा वि.क.सामान्य ।
५.जि.कैलाली लम्किचुहा न.पा.३ चिसापानी बस्ने ३.बस्ने बर्ष ३५ की जयन्ती बि.क.मध्यम ।
६.जि.कन्चन्पुर भिमदत्त न.पा.८ बस्ने बर्ष ३७ को दिल बहादुर सुनार सामान्य ।
७.जि.कन्चनपुर कन्चनपुर न.पा.३ बस्ने बर्ष २३ को समिदेवल राना मध्यम ।
८.जि.कैलाली गोदावरी न.पा.१२ बस्ने बर्ष ३७ को शेर बहादुर विष्ट सामान्य ।
९.जि.बझाङ बित्थडचिर गा.पा ४ बस्ने बर्ष २२ को बसन्त बोहोरा मध्यम ।
१०.जि.कन्चनपुर भिमदत्त न.पा.१७ बस्ने बर्ष ३४ को धरम खड्का सामान्य ।
११.जि.कन्चनपुर भिमदत्त न.पा.१० बस्ने बर्ष २० को दिपेश भट्ट सामान्य ।
१२.जि.दार्चुला महाकाली न.पा.६ बस्ने बर्ष २३को लक्ष्मण बम मध्यम ।
१३.जि.कन्चनपुर भिमदत्त न.पा.९ बस्ने बर्ष २५ को भिमसेन सार्की सामान्य ।
१४.जि.बैतडि दशरतचन्द न.पा.२ बस्ने बर्ष ३७ को जनक बिजाली सामान्य ।
१५.जि.कन्चनपुर भिमदत्त न.पा.४ बस्ने बर्ष २३ को विनोद सार्की सामान्य ।
१६.जि.डडेलधुरा गन्यापधुरा गा.पा.३ बस्ने बर्ष ३३ को देव बहादुर भुल सामान्य ।
१७.जि.चितवन भरतपुर म.न.पा.५ बस्ने बर्ष २५ को बिपिन न्यौपाने मध्यम ।
१८.जि.डोटि के-आईसी गा.पा.२ बस्ने बर्ष २७ को कृष्ण ओझा सामान्य ।
बस चालक कन्चनपुर वेदकोट न.पा.३ बस्ने बर्ष २६ को बलराम पन्तको दाँहिने कुहिना र ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र स्थानीय जनता केयर हस्पिटल मुग्लिङमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ।
थप समाचार:
मुग्लिङ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १० यात्रु घाइते २ को अवस्था गम्भीर
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे