२०८२ बैशाख ८, सोमबार
पैँचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । आफ्ना ग्राहकलाई यसअघि पनि विभिन्न अफर र उपहार दिँदै आएको पैँचोले चाडपर्वमा थप ५० उपहार घोषणा गरेको हो । चाडपर्वलाई उत्सव र खुसियाली बनाउने उद्देश्यसहित चाडपर्व अफर ल्याइएको गैरेले जानकारी दिनुभयो ।
उपहार योजना भदौ १० देखि पुस १० गतेसम्म लागु हुने छ । पुरस्कारको घोषणा पैँचो पसलको वार्षिकोत्सव पुस १५ गते घोषणा गर्ने कम्पनीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे