२०८२ बैशाख ७, आईतबार
सिन्धुपाल्चोकको शिखरपुर केन्द्रबिन्दु भै बिहान ६ बजेर ११ मिनेटमा ४.२ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ।
सो को धक्का आसपासका क्षेत्रहरूमा महसुस गरिएको थियो। घटनाको बारेमा थप जानकारी आउन बाँकी छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे