२०८१ चैत्र ६, बुधबार
बिहीवार राति ९ः३० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा३ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठोक्किएका हुन् । तस्बिर: मुग्लिन बजार
दुर्घटनामा घाइते भई पुरानो मेडिकल कलेजमा उपचाररत घाईतेहरु
१. जिल्ला नवलपुर कावासोती नपा १३ बस्ने बर्ष २४ की सृष्टी भुसाल, मध्यम ।
२. जिल्ला नवलपुर कावासोती नपा १३ बस्ने बर्ष ५२ को रामजी भुसाल, मध्यम ।
३. जिल्ला नवलपुर कावासोती नपा १३ बस्ने बर्ष २० की सोनिका भुसाल, मध्यम ।
४. जिल्ला नवलपुर कावासोती नपा २ बस्ने बर्ष ४० को साहिल श्रेष्ठ, टाउको र दुबै खुट्टामा चोट मध्यम ।
चितवन मेडिकल कलेजमा उपचाररत घाईतेहरु
१. नवपलपुर कावासोती नपा १४ बस्ने बर्ष ६८ की कमला श्रेष्ठ, मध्यम ।
२. नवलपुर गैंडाकोट ५ बस्ने बर्ष ३५ की रेजिना पराजुली, मध्यम ।
३. नवलपुर गैंडाकोट ५ बस्ने बर्ष २३ की अरुनिमा पौडेल, मध्यम ।
४. माइक्रो चालक नवलपुर कावासोती १३ बस्ने बर्ष ३८ को चिन्ता बहादुर महत्तो, मध्यम ।
५. नवलपुर कावासोती ७ बस्ने बर्ष ३२ को सन्तोष महत्तो, मध्यम ।
६. नवलपुर कावासोती १ बस्ने बर्ष २१ को निर्जन लुङगेली, मध्यम ।
७. नवलपुर कावासोती २ बस्ने बर्ष ३४ की निरमांया आले, सामान्य ।
८. नवलपुर कावासोती २ बस्ने बर्ष ६ को ईहान आले, मध्यम ।
९. नवलपुर कावासोती ७ बस्ने बर्ष ३८ को रामचन्द्र भुषाल, मध्यम
१०. नवलपुर कावासोती ९ बस्ने बर्ष ३० को कृष्ण प्रसाद भुषाल, सामान्य ।
११. नवलपुर कावासोती १५ बस्ने बर्ष २३ को सुनिल गरौ, मध्यम ।
१२. बाग्लुङ जयमिनि गापा ९ बस्ने बर्ष ३७ को फनिन्द्र थापा, मध्यम ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे