२०८१ चैत्र ५, मंगलबार
नुवाकोटको शिवपुरीस्थित चापाकोटमा ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ सय मिटर तल खसेको हो।
दुर्घटनामा ११ जना घाइते भएका छन् भने २ जना गम्भीर घाइते रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं पठाईएको छ। काठमाडौंबाट नुवाकोट हुदैँ पोखरा जान लागेको माइक्रोबस दुर्घटनामा परेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे