२०८१ चैत्र ४, सोमबार
नयाँ फिडर निर्माण गर्नुपर्ने भएकोले आज र भोलि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्र प्रमुख ई. सूर्य नारायण मण्डलले जानकारी दिनुभयो।
गैंडाकोट नगरपालिकाका वडा नं. २, ३, ४,८, ९, १०, ११, १२, १३, १४, १५ र वडा नं. १८ मा समेत विद्युत अवरुद्ध हुने भएको हो। साथै ३३ केभि मुकुन्दपुर फिडरबाट वितरण हुन लाइन समेत अवरुद्ध हुने मण्डलले जानकारी गराउनुभयो।
अवरुद्ध हुने वडा र स्थानहरू:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे