२०८१ कार्तिक १६, शुक्रबार
दोलखा भीमेश्वर न.पा- ८ चरङ्गेस्थित काठमाडौँ- चरिकोट लामासाघु सडक खण्डमा बा. प्र. ०१००६ ख ४८४३ नम्बरको अरनिको बस दुर्घटना भई सडकमा पल्टिएको हो ।
बसमा ३०/३५ जना रहेकोमा १३ जना घाइते भएका थिए । घाइतेहरू मध्ये च्छो-रोल्पा अस्पतालमा २ जना, सामुदायिक अस्पतालमा २ जना, पशुपति चौलागाई स्मृति अस्पतालमा बालकसहित ४ जना गरी जम्मा ८ जना घाइतेहरूको उपचार भइरहेको प्रहरी सहायक हवल्दार सन्तोष पहरीले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे