२०८१ चैत्र ४, सोमबार
गएराति साढे ८ वजे एकलाख ४ हजार ५ सय ९५ रुपैया नगद सहित पाँचजनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
कावासोती नगरपालिका वडा नं. २ हिमालचोक स्थित एक घरमा जुवा खेलिरहेका उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक जेसी शाहले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे