२०८१ कार्तिक २२, बिहिबार
सो सडकमा कालो पत्रे गर्न बाँकी रहेको स्थानमा भोलीबाट कालोपत्रे सुरु गरिने भएकोले सो सडक बन्द गर्ने भएको हो ।
डिभिजन सडक कार्यालय नुवाकोटले सूचना जारी गर्दै अत्यावश्यक सवारीका साधन बिरामी बोकेका एम्बुलेन्स , प्रहरीका सवारी साधनबाहेक सबै सवारी बन्द गरिने भएको जनाइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे