२०८१ कार्तिक २९, बिहिबार
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सदाबहार सामुदायिक वनमा विदेशी पर्यटकलाई घुमाउनेक्रममा गैंडाले आक्रमण गरेको हो।
आक्रमणमा भरतपुर-२७ सिसौघारी टोल बस्ने २८ वर्षीय पथप्रदर्शक जगबहादुर माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
गैंडाकोट आक्रमणबाट माझिको पेटमा चोट लागेको छ। उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे