२०८१ मंसिर ८, शनिबार
गत पुस ३ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर वापतको ६ लाख ३९ हजार ७२७ दशमलव ५० कित्ता शेयर कम्पनीले धितोपत्र दोस्रो बजारमा चैत १३ गते सूचीकृत गराईसकेको छ ।
कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि १ दशमलव ६३ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । यसर्थ सम्बन्धीत शेयरधनीहरुले बोनस वापतको कर तिर्नुपर्नेछैन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे