२०८१ मंसिर ७, शुक्रबार
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गते देखि २७ गते सम्म बुक क्लोज गरेकाले चैत १६ गते बुधवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवसम्मको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २७ गते साधारण सभा बोलाएको छ । सभा बनेपा पार्टी भेन्यू बनेपा ८ काभ्रेपालञ्चोकमा हुने जानकारी दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे