२०८१ पौष २६, शुक्रबार
शुक्रबार अपराह्न करिब ५ बजे उक्त पुल भासिएको थियो।
पुल भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिनुभयो।
‘विनयी खोलामा पुल भासिँदा राजमार्ग अवरूद्ध छ, नजिकैबाट डाइभर्सन गर्न मिल्ने भएकोले प्रयास गरिरहेका छौं, वैकल्पिक बाटो खुल्नाउने तयारी भएको पोखरेलको भनाई छ।
विनयी त्रिवेणी गाउँपालिका दुम्कीवासमा रहेको विनयी खोलाको पुल भासिएको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे