२०८१ माघ १८, शुक्रबार
नगरपालिकाले आज एक सूचना जारि गर्दै कालिका नगर अस्पताल अन्तर्गत रहेको कालिका नगर अस्पतालका लागि स्वास्थ तर्फ ६ जना कर्मचारीका लागि आवेदन खुलाएको छ।
आजको मितिले १५ दिनभित्र योग्यता पुगेका नागरिकहरुलाई आवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे