२०८१ फागुन १९, सोमबार
गैँडाकोट नगरपालिका वडा नं. ५ कालिकाचोकमा विद्युतको पोलमा चढेका एक मजदुरको ज्यान गएको हो ।
मृत्यु हुनेमा जाजरकोट भेरी नगरपालीका घर भई हाल जिल्ला नवलपरासी (पूर्व) देवचुली बस्ने वर्ष अं.२३ को आर्यन सिंह ठकुरी रहेका छन्।
विजुली मर्मत गर्ने क्रममा एक्कासी हाईटेन्सन लाइन छोइन पुग्दा करेन्ट लागेर उनको ज्यान गएको हो । कालिकाचोक स्थितमा रहेको पुरानो बिजुलीको पोलबाट नयाँ पोलमा तार सार्ने काम गर्ने क्रममा अचानक करेन्ट लागी (पोलमा नै झुण्डिएर) मृत्यु भएको थियो।
घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे