२०८१ फागुन १९, सोमबार
मन्त्रालयको सबैभन्दा माथिल्लो तलामा रहेको कोठामा आगलागी भएको हो । आज बिहान लागेको आगोलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
विद्युत सर्ट भइ आगोलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकाको दमकल, सेना र प्रहरी तथा कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे