२०८१ चैत्र १९, मंगलबार
नेपाल सरकारले आफ्नो नागरिकहरुको सुरक्षाको लागि विभिन्न कानुनी व्यवस्थाहरु गरेको छ। तर, यी व्यवस्थाहरु प्रभावकारी हुन सकेका छैनन्।
भारतमा अध्ययनको लागि गएका विद्यार्थीहरुमाथि भएको आक्रमणले हामीलाई एउटा पाठ सिकाएको छ। हामीले आफ्नो परराष्ट्र नीतिलाई बलियो बनाएर नेपाली जनतालाई विश्वका जुनसुकै कुनामा पनि सुरक्षित महसुस गराउनुपर्छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे