२०८१ फागुन १९, सोमबार
हाल मौसमको अवस्था (Present Weather Status)
देशका पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।
२०८१ फागुन १९ गते (सोमबार)
दिउँसोː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको संभावना रहेको छ।
रातीː कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
आगामी २४ घण्टा सम्म नेपालमा वर्षा/हिमापत गराउने प्रणाली छैन। साथै मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र योजना बनाउनुहोला।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे