२०८१ चैत्र १८, सोमबार
इटहरी उपमहानरपालिका-६स्थित सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
प्लाजामा बिहान साढे ९ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । आगो निभाउनको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् ।
उक्त प्लाजामा अझै केही व्यक्ति फसेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे