२०८२ बैशाख ६, शनिबार
चैत २५ गते नवलपुरको गैँडाकोट नगरपालिका २ स्थित नारायणी पुल बाट हाम फालेकी महिलाको मंगलबार बेलुका भरतपुर महानगरपालिका २६ स्थित हिरापुरमा शब फेला परको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
चितवनको भरतपुर महानगरपालिका ६ बस्ने बर्ष-८१ की धन कुमारी चापागाँईको हिरापुर स्थित नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो।
निजको शब मुचुल्का पश्चात राती करिब १ बजेको समयमा पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ। घटनाको बारेमा थप बिबरण प्राप्त हुन बाँकी रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे