२०८२ बैशाख ६, शनिबार
बुधबार विभागले नियमित अनुगमन अन्तर्गत ६ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । सोही क्रममा काठमाडौं महानगरपालिका–१६ मा रहेको उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिबाना तिराइएको हो ।
उक्त उद्योगले आफ्ना उत्पादनमा एमआरपी सहितको लेबल नलगाएको पाइएपछि जरिबाना सहित बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे