२०८२ बैशाख ७, आईतबार
शिक्षकहरु १९ दिनदेखि काठमाडौँको केन्द्रित आन्दोलमा सहभागिता जनाउँदै आएका छन ।
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरूको अडान छ । शिक्षकहरुको आन्दोलका कारण कक्षा १२ परीक्षा र एसइइका कपी परीक्षणमा अन्योलता सृजना भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे