२०८१ चैत्र २५, सोमबार
आज नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ कायम भयो । यसदिन कारोबार भएका सबै उपसूचकमा सुधार आए पनि कारोबार भने सुधारिएन । यसदिन २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर एक अर्ब ४७ करोड रुपैयाँबराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बुधबार पनि नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यसदिन १६४ कम्पनीको सेयर भाउ बढ्यो । २५ कम्पनीको सेयर भाउ घट्यो । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे