२०८२ बैशाख १५, सोमबार
घाइते हुनेमा धादिङ थाक्रे गाउँपालिका वडा नं. ४ स्थायी घर भै हाल गैँडाकोट ३ वस्ने ३३ वर्षका मिलन गिरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
काष्ठमण्डप कन्ष्ट्रकसन प्रा.लि.को ट्याक्टर चालक रहेका उनलाई हिजो साँझ ६ः३५ वजे महेश खोलामा चट्याङ लागेको थियो । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे