२०८१ मंसिर ७, शुक्रबार
यो बर्ष गत वर्षभन्दा अझ बढी भिड लागेको मन्दिरमा दर्शनको लागी लाइनमा बसेका भक्तजनहरूले बताए ।
अहिले आफ्नो निजी साधन तथा अटो रिजर्भ गरेर समेत मन्दिर नजिकै पुग्ने व्यवस्था समेत रहेको छ।
अटोमा अपडाउन गर्दा प्रतिव्यक्ति ३०० रूपैँया शुल्क लाग्दछ। अहिले २९ वटा अटोहरू पालो गरेर मन्दिर नजिकै सम्म लैजान सकिन्छ। यो मन्दिर फैँदी गेटबाट १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ।
मन्दिर नवलपुरको गैंडाकोट नगरपालिका अन्तर्गत, पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणी–पुलबाट उत्तर तर्फ करिब ४ कि.मि. टाढा रहेको छ।
समुद्र सतह देखि ५६१ मिटर उचाई पहाडी बनको धुरीमा रहेको मौलाकालिका भगवतीको मन्दिरबाट देवघाट तथा बिभिन्न हिमाल र गैँडाकोट तथा चितवनको बजार सहजै अवलोकन गर्न सकिन्छ। यहाँ हरेक दिन दर्शन गर्नेहरूको भीड लाग्दछ।
नयाँ बर्ष २०७९ को अवसरमा दर्शन गर्नेहरूको भीड।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे