२०८१ मंसिर ७, शुक्रबार
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कार्यालय लगायत मातहत कार्यालयका कर्मचारीहरु खटिएकाले भोलिदेखि कार्यालयवाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा ३० गतेसम्म स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताउनुभयो।
बैशाख ३१ गते शनिवार, जेठ १ र २ गते सार्वजनिक विदा परेकोले जेठ ३ गतेदेखि सेवा प्रवाह सुचारु हुने नगरपालिकाले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे