२०८१ मंसिर ७, शुक्रबार
आगामी आर्गिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले भने, ‘सरकारले १५ प्रतिशत तलब वृद्धि गरेसँगै स्वास्थ्य सेवाका कर्मचारीको तलब स्केल न्यूनतम तीन हजारदेखि ९ हजारसम्म वृद्धि भएको छ।
स्वास्थ्य सेवामा सहायक प्रथमदेखि अधिकृत बाहौं तहसम्म १३ तहमा कर्मचारीहरुको दरबन्दी रहेको छ।
सहायक प्रथम तहका कर्मचारीको तलब स्केल २४ हजार ७ सय २ रुपैयाँ पुगेको छ भने १२औं तहका कर्मचारीको तलब स्केल अब ७२ हजार ८२ रुपैयाँ पुगेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे