२०८१ मंसिर ७, शुक्रबार
महेन्द्र स्मारक आधारभुत विद्यालय शिलान्यास चोकमा भोलि जेठ २१ गते शनिवार बिहान बिहान ७ बजे देखी दिनको १२ बजे सम्म शिविर संचालन हुने गैँडाकोट नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रकाश सापकोटाले बताउनुभयो।
नि:शुल्क संचालन हुने स्वास्थ्य शिविरमा महिला सम्बन्धी रोगको उपचार, बालबालिका सम्बन्धी रोगको उपचार, हाड जोर्नी सम्बन्धी रोगको उपचार, जनरल फिजिसियन सम्बन्धी रोगको उपचारको जाँच गरिनेछ।
सुगर प्रेसर तथा अन्य रोगहरुको निःशुल्क औषधी वितरण गरिने वडाध्यक्ष सापकोटाले जानकारी गराउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे