२०८२ बैशाख ९, मंगलबार
File Photo
अवरुद्ध सडक आज मध्यान्ह १२ बजेपछि दुबैतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान ४ बजे नाग्दी खोला र कालीखोलामा पहिरो खसेको थियो।
बाटो दुबैतर्फी खुले पनि सहज हुन भने समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण करिब १० घण्टादेखि सवारी साधन जाममा परेका थिए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे