२०८१ मंसिर ९, आईतबार
नबिलले एनबी बैंकलाई प्राप्ति गरी असार २७ गते सोमबारबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएपछि दुबै बैंकको सम्पूर्ण कारोबार बन्द गर्न लागिएको जनाइएको छ ।
बैंकले जारी गरेको सूचना अनुसार एनबी बैंकको कारोबार आज (बिहिबार) देखि बन्द भएको छ भने नबिल बैंकको सम्पूर्ण कारोबार भोलि शुक्रबारदेखि बन्द हुने जनाइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे