२०८१ मंसिर ७, शुक्रबार
नवलपुर क्षेत्र नं. १ अन्तर्गत पार्टिको तर्फबाट प्रत्यक्ष र समानुपातिक सांसद पदका लागि उमेदवार हुन इच्छुक योग्यता पुगेका पार्टीका सदस्यहरू सबैले भोलि भदौ १६ गते विहान ११ वजेदेखि दिउसो ४ वजेसम्म नाम टिपाउन भनिएको छ ।
काँग्रेस क्षेत्रीय सभापति अमृत भट्टचनद्धारा जारी सूचनामा क्षेत्रीय कार्यालय रजहरमा उपस्थित भै नाम टिपाउन सकिने छ ।
हालसम्म नवलपुर क्षेत्र नं. १ मा शंसाक कोईरालाकाे चर्चा छ । नवलपुरकाे विकासका लागि अन्तिम पटक चुनाव लड्ने चाहना गरेकोले पनि उनकै नाममा मात्रै सहमति कायम गराउने तयारी रहेकाे काँग्रेस स्राेत बताउँछ।
प्रदेश १ (क) मा हालका जिल्ला सभापति महेन्द्रध्वज जिसी, क्षेत्रीय सभापति अमृत भट्टचन,महासमिति सदस्य गोेकुल सापकोटा, विष्णु कुमारी कंडेल,लगायतको चर्चा छ ।
मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे