२०८१ मंसिर ७, शुक्रबार
काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समुहसँग गरिरहेको बिभेदका बारेमा छलफल हुने कोइराला समुहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।
आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको बिरोधमा कोइराला समुहले केन्द्रिय कार्यालय सानेपा घेर्ने देखी अलग भेला गर्दै आएका छन ।
समानुपातिक बन्द सुचीमा एकलौटी गरेको भन्दै बिरोध गरे पछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे