२०८१ मंसिर ७, शुक्रबार
हाम्रो नेपाली पार्टी बाट जगन्नाथ पोख्रेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् भने स्वतन्त्र पार्टीबाट मुक्तिप्रसाद पाण्डे, बालकृष्ण कँवर जोगीले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रदेशसभा सदस्य क्षेत्र नं. २ को १ मा मौलिक जरोकिलो पार्टीका लक्ष्मीकान्त रिमालले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद शर्मा (भुषाल) ले नवलपुर अनलाइनलाई बताउनुभयो।
हालसम्म कुनैपनि ठूला दलहरूबाट उम्मेदवारी दर्ता गर्न नआएको शर्माले जानकारी गराउनुभयो।
निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे