२०८१ मंसिर ८, शनिबार
बुधबार दिउसो १ बजे सम्म ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
उम्मेदवारी फिर्ता लिनेहरुमा प्रतिनिधिसभा तर्फ निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारी दिएका नेपाली कांग्रेस बिपिका मोहन आचार्य, निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दिएका सागर पाठक, लालबहादुर मल्ल र बालकृष्ण गैह्रे रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।
त्यस्तै प्रदेशसभा तर्फ उम्मेदवारी दिएका मध्ये उम्मेदवारी फिर्ता लिनेहरूमा प्रदेश सभा १ (क) का सरोज कंडेल, १ (ख) का ठाकुरप्रसाद चापागाईं, २ (क) का विष्णु प्रसाद लामिछाने र चेतनाथ पोख्रेल रहेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे