२०८१ मंसिर ८, शनिबार
मास्क लगाई मोटरसाइकल चढेर आएका २ जना अपरिचित युवकहरुले, ढकालले चुनाबी प्रचारका क्रममा चढ्दै आउनुभएको बागमती प्रदेश ०६ ००१ य ०००१ नम्बरको स्कोर्पियो गाडीमा, बिहान ६ वजे पेट्रोल छर्किएर आगो लगाई भागेका हुन् ।
आगो लागेको थाहा पाएलगत्तै घरमै जोडिएको पानी तान्ने मोटरबाट आगो निभाइएको उम्मेदवार ढकालले स्वदेशलाई बताउनुभयो । ढकाल लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र) बाट चितवन ३(ख) का प्रदेशसभा उम्मेदवार रहनुभएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे