२०८१ कार्तिक १६, शुक्रबार
नवजात शिशुलाई अस्पताल परिसरमा रहेको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा राखिएको छ । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. झाले बताए ।
अवैध सम्बन्धका कारण शिशुको जन्म भएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान र आमाको खोजी भइरहेको सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार भारतको सोनवर्षा घर बताउने ती युवती सोमबार दिउँसो १ बजे अस्पताल पुगेकी थिइन् । सुत्केरी बेथाले च्यापेपछि अस्पताल पुगेकी उनले शौचालयमा गएर छोरालाई जन्म दिएकी थिइन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे