२०८१ मंसिर ८, शनिबार
आयल निगम सञ्चालक समितिले आइतबार राति १२ बजेदेखि नै लागू हुनेगरी डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर ३-३ रुपैयाँले घटाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ हुनेछ । निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १९० रुपैयाँबाट १७० रुपैयाँ कायम गरेको छ । यसैगरी, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ दशमलव ६५४ डलरबाट घटाएर १ दशमलव ४२० डलर कायम गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे