२०८१ मंसिर १२, बुधबार
भक्तजनहरूको सहजताका लागि सवारीसाधनहरू रामनगरबाट प्रवेश दिईएको छ भने आँपटारी बाट फर्किने गरि व्यवस्थापन मिलाईएको छ।
आज बिहान ९ बजे त्रिशूली र कालीगण्डकीको वेणी देवघाटमा बाँसको लिङ्गो ठड्याएर औपचारिक रूपमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो।
देवघाटमा स्नान गरे आफ्नो मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले टाढा टाढाबाट भक्तजनहरू आउने गर्दछन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे