२०८१ मंसिर ८, शनिबार
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
यस्तै, उक्त बोनस सेयरको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र कालिकाको आगामी वार्षिक साधारणबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे