२०८२ बैशाख ६, शनिबार
हिजो दिउँसो करिब ३ बजेको समयमा बानेश्वर चोकमा शरीरमा आगो लगाएर छटपटाउँदै ढलेका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
आगो लगाएर चिच्याउदै छटपटाइ रहेका आचार्यलाई प्रहरीले तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरेको थियो । प्रहरीले मंगलबार बेलुका आचार्य बोलेको बताएको थियो । उपचारका क्रममा उनको अहिले बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे