२०८२ बैशाख ७, आईतबार
कोहलपुर–१ शत्तिनगर बस्ने बिकले आफ्ना दुई वर्षे छोरा र पत्नी गंगा बिकको शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि जलेका छोराको मृत्यु भएको छ भने श्रीमती गंगाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आइतबार राति १ बजे उपचारको क्रममा छोराको मृत्यु भएको थियो । गंगाको घाँटी र ढाडमा गहिरो चोट लागेको छ । उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तो कर्म गर्ने भानुभक्तलाई भने दिल्ली जाने बस चढेर भारततर्फ भाग्दै गरेको अवस्थामा राति नै प्रहरीले पक्राउ गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे