२०८१ मंसिर ६, बिहिबार
अरुण भ्याली हाइड्रोपावरको ८ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.३०८ दशमलव ३३ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ३३३ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
त्यस्तै रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.३८५ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ५३९ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे