२०८२ बैशाख ७, आईतबार
मंगलबार प्रतितोला ५ सय रुपैयाँले घटेको सूनको मूल्य आज आज फेरी तोलामा ५ सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे