२०८१ मंसिर १०, सोमबार
आज नेप्से १२.४५ अंकले बढ्दा दुई हजार एक सय ८२ दशमलव ६४ विन्दुमा कारोबार बन्द भएको छ।
अघिल्लो दिन बुधवार शेयर बजारमा सामान्य गिरावट देखिएको थियो। हिजो नेप्से ७.१३ अंकले घट्दा दुई हजार एक सय ७० दशमलव २१ विन्दुमा कारोबार बन्द भएको हो।
बिहिबार नेप्से परिसूचक १२.४५ अंकले बढ्दा दुई अर्ब ६२ करोड ५८ हजार ७४९ रूपैँयाको कारोबार भएको छ । त्यस्तै ५६ लाख ४८ हजार २१२ कित्ता शेयर कारोबार भएको छ। आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५८ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मुल्यमा भने कुनै परिवर्तन आएको छैन।
नेप्सेका अनुसार बिहिबार बाराही हाईड्रोपावर कम्पनीको शेयर १० प्रतिशत बढेको छ। त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको कारोबार भएको छ । यसको आज ५ करोड ८६ लाखभन्दा बढीको कारोबार भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे