२०८१ कार्तिक २०, मंगलबार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहान ८ बजे वार्ताका लागि आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले बताए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै आज काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायातमा नचलाउने घाेषणा गरेका थिए। त्यसको असर आज बिहानैदेखि परेको छ। बिहानै सार्वजानिक यातायात नचल्दा सर्वसाधारण मर्कामा परेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे