२०८२ बैशाख ६, शनिबार
दुतराज सहित गायिका अनु राना मगर, तेजु मगर र आयुसमा के.सी लगायतको उपस्थिति रहनेछ । प्रकाश दुतराजका बैनी झ्यालैमा, घर कताहो बैनीको, देउरालीमा पर्खी बसे, जस्ता थुप्रै चर्चित गित रहेका छन् ।
नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा गत फागुन ३ गते देखि सुरु भएको महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको छ ।
महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, बालमैत्री सामाग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, औद्योगिक उत्पादनहरूको प्रदर्शनी सँगै कृषि र पर्यटनको सिकाइ प्रदर्शनीहरू रहेको छ । महोत्सव कावासोती ८ स्थित टुबोर्ग खेल मैदानमा सञ्चालन भइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे