२०८१ मंसिर ८, शनिबार
कपिलवस्तुको पश्चिमी क्षेत्रमा लघुवित्त संस्थाहरु र मिटरब्याजीले आतंक मच्चाएको भन्दै नेकपा कपिलवस्तुले आज एक विज्ञप्ति जारी गरि सो क्षेत्रमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ ।
विप्लव नेतृत्वको नेकपा कपिलवस्तुका इन्चार्ज हेमन्त सी र सचिव पावेल सीले विज्ञप्ति निकाल्दै लघुवित्त र मिटरब्याजीलाई प्रतिबन्ध लगाएको भन्दै जानकारी गराएका छन् ।
लघुवित्त र मिटरब्याजीले आर्थिक शोषण गरेको, आत्महत्या गर्नेसम्मको अवस्था आएको भन्दै प्रतिबन्ध लगाउनुपर्ने अवस्था आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिल्लो समय लघुवित्तका कारण मानिसहरुको भागाभाग चलेको छ । आर्थिकन्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे