२०८१ मंसिर ७, शुक्रबार
कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । यस अघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरिसकेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार फागुन ३ गते साँझ ५ बजेसम्म १४ लाख ९२ हजार ७७८ जनाले कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिएका छन्।
थप जानकारी:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे