२०८१ कार्तिक २१, बुधबार
डुंगामा सवार अन्य ५ जनालाई उद्धार गरिएको थियो। उनीहरुको अवस्था सामान्य रहेको छ। फेवातालको बीचमा रहेको तालवाराही मन्दिरको दक्षिणी भेगमा एक्कासी डुंगा पल्टिएपछि रेस्क्यु टोलीले उद्धार गरेको थियो। दिउँसो करिब सवा ४ बजेतिर आएको हावाहुरीले ६ जना सवार डुंगा पल्टिएको हो।
यो सिजनमा प्राय पोखरामा लगभग ३ बजेपछि हावाहुरी चल्छ। हावाहुरीको बेलामा फेवातालमा डुंगा सयर गर्नु जोखिम मानिन्छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे