२०८१ कार्तिक २१, बुधबार
त्यस्तै, आज नेप्सेमा एक अर्ब २० करोड ४४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४५ कम्पनीको शेयरमूल्य घटेको छ । आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सुभम पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९१.५० रुपैयाँ पुगेको छ भने सुपर मादीको ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३६१.७० रुपैयाँ पुगेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे